Posted by: bindashgroup | May 11, 2008

नारायणहिटीबाट राजा पनि हट्लान त ?


संविधान सभाको निर्वाचनमा भोट खसाएपछि नङमा लगाइएको यो चिह्न अहिले यति माथि पुगिसकेको छ। यो चिह्न नङबाट पूरै हट्दासम्म नारायणहिटीबाट राजा पनि हट्लान त ?


Leave a response

Your response:

Categories