निर्वाचन सम्पन्न भएको झण्डै एक महिनापछि आज निर्वाचन आयोगले सम्पूर्ण परिणामको घोषणा गरेको छ। आज समानुपातिकतर्फका उम्मेदवारहरु विजय भएको घोषणा गरेपछि निर्वाचनको चरण समाप्त भएको हो। अब संवैधानिक व्यवस्था अनुसार २१ दिनभित्र संविधान सभाको पहिलो बैठक बस्नु पर्नेछ। र, तपाईँहरुलाई थाहा छँदैछ पहिलो बैठकमा के गर्ने भनिएको छ। अर्थात् अब यही मे महिनाको अन्तसम्ममा अौपचारिक रुपमा नेपालमा शाहवंशको शासनको अन्त्य हुनेछ।
Posted by: bindashgroup | May 9, 2008
अब २१ दिनभित्र बस्नुपर्नेछ संविधानसभाको बैठक
Posted in Uncategorized | Tags: prachanda, sambidhansabha, unik